५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापालाई नमुना जिल्ला बनाउने एसपी ढकालकाे याेजना

गाैरीगंज ८, भदाै / झापा जिल्ला प्रहरी प्रमुख भिम प्रसाद ढकालले शान्ति सुरक्षा व्यवस्थामा झापा जिल्लालाई नमुना जिल्ला बनाउने याेजना रहेकाे बताएका छन् । झापाकाे गाैरीगंजमा अाज स्थानिय सराेकारवालासंगकाे परिचयात्मक कार्यक्रममा त्यस्ताे कुरा बताउनु भएकाे हाे । प्रहरी अपराधअनुसन्धान विभागका झापा प्रमुख नगेन्द्र दहालसंगै गाैरीगंज अाइपुगेका प्रहरी उपरिक्षक ढकालले झापाका प्रहरीलाई माेडेल पुलिस बनाउने याेजनासमेत…