५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज शिक्षा समितिले दीर्घ शिक्षा सेवा गर्ने ६ जना शिक्षकलाई सम्मान गर्ने

गाैरीगंज १९, भदाै / अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा गाउँ शिक्षा समिति गाैरीगंजले शिक्षा क्षेत्रमा दीर्घ सेवा गर्ने ६ जना शिक्षकलाई सम्मान गर्ने भएकाे छ । गाैरीगंज गाउँपालिका अन्तर्गत शिक्षा समितिले गाैरीगंज गाउँ पालिका भित्रका शिक्षा क्षेत्रमा दीर्घ सेवा गर्ने उदयलाल यादव, विष्णुमान श्रेष्ठ, केशर वहादुर श्रेष्ठ, हरिलाल बराल, दुर्गा…