गाैरीगंज २६, कार्तिक / हुलाकी राजमार्ग अन्तर्गत गाैरीगंज गाउँपालिका र रतुवामाई नगरपालिका जाेडने रतुवा खाेलामा अावतजावत गर्न सहज हुने भएकाेे छ । गाैरीगंज गाउँपालिकाले रतुवा खाेलाबाट सहज अावतजावत गर्न चारचक्के सवारी साधन गुड्न सक्ने खालकाे ह्याम्पपाईप राखि डाईभर्सन निर्माण गरेर अावतजावतलाई सहज बनाउन लागेकाे हाे । वर्षात बाहेककाे समयमा अावतजावत गर्न सहज हाेस भन्ने उधेश्यले…