५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जनसेवा सहकारी गाैरीगंजकाे साधारणसभा असाेज ३ गते हुने

गाैरीगंज २८ भदाै / जनसेवा बचत तथा ऋण सहकारी संस्था गाैरीगंजकाे ११ अाैं बार्षिक साधारणसभा असाेज ३ गते हुने भएकाे छ । संस्थाकाे भदाै २३ गते बसेकाे विस्तारित वैठकले साधारण सभाकाे निर्णय गर्दै साेही दिन संचालक समितिकाे तर्फबाट अध्यक्ष कर्मा शेर्पाले अार्थिक वर्ष २०७४/७५ काे कार्य प्रगति विवरण र अार्थिक प्रतिवेदन,२०७५/७६ काे प्रस्तावित नीति तथा…