५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादहकाे ग्वालडुवा बजारमा रत्तदान

युबराज रेग्मी गा‌ैरादह ३, असाेज / नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले आफ्नो २१ औँ स्थापना दिवसको अबसर पारेर आज बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा नं. ७ स्थित ग्वालडुवा बजारमा आयोजित कार्यक्रममा ४० पुरुष र ५ महिला बाट जम्मा ४५ पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा ५८ वर्षीय बाबुलाल…