विराटनगर २३, असोज / एक नम्बर प्रदेश सभा बैठक आज देखि स्थिगत हुने संकेत देखिएको छ । हिउँदे अधिबेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिबेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । एकाएक स्थायी राजधानी र नामको बिषयमा सहमती जुटाउनको लागि…