६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

नेपाल-भारत-बङ्गलादेश यातायात सञ्चालनको प्रदेश १ सरकारले त्रिदेशीय पहल गर्ने

सुनसरी २, मङ्सिर / नेपाल–भारत–बङ्गलादेश यातायात सञ्चालन गर्न एक नम्बर प्रदेश सरकारले त्रिदेशीय पहल गर्ने भएको छ । एक नम्बर प्रदेशबाट बङ्गलादेशसम्म यातायात सञ्चालन गरेर प्रदेशको पर्यटन तथा आर्थिक विकास गर्ने लक्ष्य रहेको एक नम्बर प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री जयदीश कुसियतले बताए । पहिला पनि नेपाल, भारत, बङ्गलादेश र भुटानमा यातायात सञ्चालनका…