३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

स्विस बैंक : शंकास्पद धनकाेे नेपाल कनेक्शन

काठमाडौं २, माघ / बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्विस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर्छिन् मिनु । स्विस बैंक पु¥याइएको ‘शंकास्पद धन’ को नेपाल ‘कनेक्सन ।’ खोज पत्रकारिता केन्द्र २७ माघ २०७१ मा नेपालमा सनसनी भएको…