६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

तल्लाे रामचन्द्रे सिंचाइकाे शिलान्यासमा आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले भने ः ‘कृषककाे जिवनस्तर परिवर्तन हुन्छ’

गाैरीगंज ९ , पुस / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं ५ र ६ मा निर्माण हुन लागेकाे तल्लाे रामचन्द्रे सिचांईकाे आज शिलान्यास भएकाे छ । प्रदेश नं१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उत्त सिचाईकाे शिलान्यास गरेका हुन । आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले रामचन्द्रे सिचाईकाे निर्माणले यस भेगका किसानहरूलाई राहत मिल्ने…