६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

बाणिज्य संघ अध्यक्षद्वारा गौरादह कृषि क्याम्पसका विध्यार्थीलाई टि सर्ट वितरण

गौरादह १७ , पुुुस / गौरादह उध्योग बाणिज्य संघका अध्यक्ष जीवन राईले आज मंगलबार गौरादह कृषि क्याम्पसका २५ जना विध्यार्थीलाई ने. बि.संघ को ब्यानर अंकित टि सर्ट वितरण गरेका छ्न । गौरादह कृषि क्याम्पस परिसरमा आफै उपस्थित भई बिध्यार्थीहरुलाइ टि सर्ट वितरण गरेका हुन् । कार्यक्रममा सहजिकरणका लागि गौरादह वडा नं १ का वडा सदस्य…