३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

खजुरगाछी दुर्गा मन्दिर समितिले प्रत्येक वर्ष लाउदै आएकाे दशैं मेला यसपालि पनि भव्यरूपमा सम्पन्न

गाैरीगंज २४, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित खजुरगाछी दुर्गा मन्दिर समितिले प्रत्येक वर्ष लाउदै आएकाे दशैं मेला यसपालि पनि सम्पन्न भएकाे छ। दशैंकाे त्रयाेदशीका दिन प्रत्येक वर्ष लगाउदै आएकाे दशै मेला सन्थाल नृत्यहरूकाे आयाेजना गरि भव्यरूपमा समापन भएकाे हाे । समितिले एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि विभिन्न स्थानबाट आएका सन्थाल नृत्य टाेलीलाई मुल्यांकन…