आत्माराम राजवंशी गौरीगंज २३, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको ऐतिहासिक एवं पुरानो बस पार्कको रुपमा चिनिने महेन्द्रनगर बसपार्क ओलझेलमा परेको छ । वर्षौदेखि महेन्द्रनगर वसपार्कको नाममा चिनिने यो ऐतिहासिक बसपार्कलाई सञ्चालनमा ल्याउन कहि कतैबाट कुनै चासो नदेिखएपछि यसको पुरानो विरासद नै मेटिने धेरैको आशंका छ । करिब १७ कठ्ठा जग्गामा फैलिएको…