७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नेकपाकाे कार्यदलले टुुङ्ग्यायाे पार्टी एकीकरण , ९ एमाले ६ माओवादी, गाैरीगंजकाे नेतृत्व विध्यानन्द राजवंशीलाई

गाैरीगंज ३०, फागुन / नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाको कार्यदलले १५ वटा स्थानीय तहमा भागवण्डा टुङ्ग्याएको छ । तत्कालिन एमालेले ९ वटा र माओवादी केन्द्रले ६ वटा स्थानीय तहमा नेतृत्व गर्ने गरी आज भागवण्डा टुङ्गिएको हो । तत्कालिन एमाले पक्षले विर्तामोड, अर्जुनधारा, कन्काई, दमक र गौरादह नगर तथा बुद्धशान्ति, कमल, कचनकवल र बाह्रदशी गाउँपालिकामा अध्यक्ष…