१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

गाैरादहकि एक बेसहारा महिलालाई घर

काेचिला संवाददाता गौरादह ९, फागुन / गौरादह नगरपालिका वडा नं -१ कि घरवारविहीन भएकी एक महिलालाई वडा कार्यालयले घर बनाइदिने भएकाे छ। वडा नं -१ कि घर नभएकि  संध्या राजवंशीलाई घर निर्माण गरिदिने भएकाे हाे । एक कार्यक्रमका बिच वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भन्डारीले उत्त घरकाे शिलान्यास गरेका छन् । करिब १० महिना…