गौरादह ९, कार्तिक / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले बहुभाषि, बहुजातिहरुको मिश्रित बसोबास रहेको मुलुकमा चाड पर्वले सबैलाई एक शुत्रमा बाँध्न सक्ने बताएका छन् । मन्त्रि कार्कीको आयोजना तथा नेपाल कम्युनिष्ट पार्टी प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. ५ क को व्यवस्थापनमा गौरादहको सामुदायीक हलमा आयोजना गरिएको…