८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

सैनिक पोशाक ( कम्ब्याट ड्रेस) संग मिल्दाे जुल्दाे पाेसाक लगाउन प्रतिबन्ध

दमक ३, पुस / नेपाली सैनिकको पोशाकसंग मिल्दोजुल्दो सैनिक पोशाक ( कम्ब्याट ड्रेस) सर्वसाधारणका लागि प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले दमकसहित स्थानीय पालिकाहरुलाई पत्राचार गरि सर्वसाधारणलाई संस्थागत पोशाकका रुपमा रहेको मिल्दोजुल्दो हरियो र खैरो रंगको कम्ब्याट पोशाकमा प्रतिबन्ध रहेको जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय झापाको त्यस्तो पत्राचार लगत्तै आज बिहिबार…