९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

नगरपालिका आफैले निर्णय गरेकाे राहत, स्व. धनविर राजवंशीकाे पिडित परिवारलाई दिएकाे छैन्

स्व.धनविर राजवंशीकी श्रीमती पार्वती राजवंशी आत्माराम राजवंशी गौरादह २७, माघ / असाेज १२ गते दिनकाे करिब २ बजे । उपभोक्ता समितिकाे रकम निकासाका लागि धनविर राजवंशी गाैरादह नगरपालिका पुग्छन् । हुन त उनी साेही उपभोक्ता समितिकाे रकम निकासाका लागि यस अघि कैयौंपटक नगरपालिका पुगेका थिए । गाैरादह नगरपालिका वार्ड नं. ८ भुडिसिमल वस्ने वर्ष ५८…