१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

गाैरीगंजमा एक व्यक्तिलाई क्वारेन्टाइनमा राखियाे

गाैरीगंज २१, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने एक व्यक्तिलाई काेराेना भाईरसकाे संक्रमण हुन सक्ने आशंकामा आज शुक्रबार वेलुका क्वारेन्टाइनमा राखिएकाे छ । भारतकाे अररियामा ७ दिन जति बसी हिजाे विहिवार घर फर्केका बद्री प्रसाद यादवलाई गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवनमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे…