११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

गाैरीगंज क्वारेन्टाइनबाट ९ जनालाई घर पठाईयाे

गाैरीगंज १० , बैशाख / गाैरीगञ्ज गाउपालिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा रहेकाहरु मध्ये १४ दिन अवधि पूरा भएका तथा आरटिडी टेष्ट रिपाेर्ट नेगेटिभ देखिएका ९ जनालाई घर पठाईएकाे छ । गाैरीगञ्ज वार्ड नं. - १ का २८, १८, २७, ७० र २५ वर्षिय ५ जना र गाैरीगञ्ज वार्ड नं. २ का ३१, २१, २२ र १९ वर्षिय…