११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नेपाली कांग्रेस नगर समिति गाैरादहद्वारा नगरपालिकालाई नगद हस्तान्तरण

गौरादह १२, बैशाख / नेपाली कांग्रेस गाैरादह नगर समितिले गाैरादह नगरपालिकालाई राहत सहयाेग हस्तान्तरण गरेकाे छ । काेराेना भाईरसकाे संक्रमणका कारण नेपाल सरकारद्वारा लगाईएकाे लकडाउनले बढी प्रभावित विपन्न परिवारलाई राहत खाद्यान्नका लागि समितिले गाैरादह नगरपालिकाकाे राहत व्यवस्थापन काेषमा १ लाख १ सय ११ रूपैयाँ बराबरकाे राहत रकम हस्तान्तरण गरेकाे हाे । नेपाली कांग्रेस नगर सभापति…