११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

वार्ड कार्यालयकाे टहरामा बस्दै आएकी एक वृद्वाकाेे मृत्यु

गाैरीगंज २३, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा एक वृद्वाकाे मृत्यु भएकाे छ । वार्ड नं. ६ द्वारा खजुरगाछी बजारमा निर्मित टहरामा बस्दै अाएकी अन्दाजी वर्ष ७५ कि लक्ष्मीदेवी साहकाे मृत्यु भएकाे हाे । उनी एक बर्षदेखि दमलगायत विभिन्न राेगबाट थलिएकी थिईन । मृतक साहकाे नातागाेता आफन्त नभएकाे र एक वर्ष देखि…