गौरादह ५, कार्तिक / गौरादहको माउण्ट एभरेष्ट बोर्डिङ्ग स्कुलमा ताला लगाईएको छ । बुधवार संस्थागत शिक्षकहरुको संगठन ईस्टु सम्बद्ध साेहि स्कुलका शिक्षकहरुले ताला लगाएका हुन ।बिधालयले इस्टु र प्याब्सन बिचमा भएको १ महिनाको तलब र १ महिना बराबरको पर्व खर्च तत्काल उपलब्ध गराउने सहमति भए पनि पालना नगरेकोले ताला लगाउन बाध्य भएको शिक्षकहरुले बताएका छन…