९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

पीसीआर ल्याबका लागि एक लाख ३८ हजार प्रदान

बिर्तामोड १३, असार / एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । शनिवार बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच दाताहरुबाट एक लाख ३८ हजार तीन सय ३६ रुपैयाँ जुटेको छ । कनकाई–३ सुरुङ्गास्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहले…