८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गाैरीगंज-२ काेराेवारीमा लकडाउन, खाद्यान्न विहान ७ बजेदेखि ११ बजेसम्म मात्र विक्री वितरण

  गाैरीगंज १८, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारीमा अन्दाजी वर्ष ३५काे एक सरकारी कर्मचारीमा काेराेना संक्रमण भएकाे पुष्टि भएपछि सरकारी कार्यालयका सबै सेवा बन्द गर्ने निर्णय गरेकाे छ । वार्ड कार्यालयकाे अाज बसेकाे बैठकले स्वास्थ्य सेवा बाहेक स्थानिय हाट बजार, निजी तथा सरकारी विद्यालय, कलकारखाना, उद्योग अर्काे सुचना नआउञ्जेलसम्मका लागि पुर्णरूपमा बन्द…