८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मानव अधिकारको शिक्षा शहर बजारमा भन्दा पनि गाउँ बस्ती पुराउनु पर्नेमा जाेड

दमक २६,  ,मंसिर /मानव अधिकारको शिक्षा शहर बजारमा भन्दा पनि गाउँ बस्ती पुराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड्दिएका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाले हिजो साँझ झापाको माइधारमा आयोजित ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमका सहभागीहरुले मानव अधिकार शिक्षा टोल बस्तीका बासिन्दा सम्म पुराउनु पर्ने बताएका हुन् । शिवसताक्षी १० स्थित माईधारको मेची…