विर्तामोड ३०, पुस / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिस्पर्धामा आउन सक्ने चर्चा चलिरहेको झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट सविन चाम्लिङ राईले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राईलाई झापा–५ को प्रतिनिधिसभा सदस्य पदका लागि…