१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

बालविकास शिक्षकहरूकाे धर्ना कार्यालयकाे मुलगेट मै

गाैरीगंज ११, भदाै / बाल शिक्षा शिक्षक संजाल गाैरीगंजले अाज गाैरीगंज गाउँपालिकाकाे मुल गेटमा धर्ना बसेर दबाबमुलक कार्यक्रम अायाेजना गरेकाे छ । संजालले 'अाधारभुत तह सरह सेवा सुविधा कायम गर', 'बाल विकास शिक्षकहरूलाई सामान्य प्रकृयाबाट स्थायी गर', 'प्रविधियुत्त तालिमकाे व्यवस्था गर', 'श्रम शाेषणकाे अन्त्य गरियाेस', 'पुर्ण वालमैत्री कक्षाकाे व्यवस्था गर', लिखित प्लेकार्डसहित मुलगेटमै धर्ना दिएकाे…