भद्रपुर ६, असोज / झापाका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री प्रेस काउन्सिलद्वारा पुरस्कृत गरिने कृयाशिल पत्रकारिता पुरस्कारबाट पुरस्किृत हुने भएको छ । भद्रपुरबाट प्रकाशित हुने नयाँ सन्दर्भ साप्ताहिक तथा नयाँ सन्दर्भ डट कमका सम्पादक एवम् द-हिमालयन टाइम्स नामक काठमाण्डौंबाट प्रकाशित हुने अंग्रेजी दैनिकका झापा समाचारदाता क्षेत्रीलाई प्रेस काउन्सिल नेपालले कृयाशिल पत्रकारिताबाट पुरस्किृत गर्ने भएको हो…