३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

सार्वजनिक सम्पत्तिको दोहन

प्रितम राजवंशी /   कुनै पनि देशमा नेताहरुले तथा राजनीतिक दलमा आसिन नेतृत्व व्यक्तिहरुले राज्यको सम्पतिको प्रयोग अर्थात सार्वजनिक सम्पतिको प्रयोग उनीहरुले राज्यलाई व्यक्तिगत रुपमा योगदान पुर्‍याइरहेको अवस्थामा, जनताको भलाईका लागि नीति नियम, कानुनहरु बनाइरहेको अवस्थामा जनतालाई सेवा प्रदान गर्ने हेतुले गर्दछन । सरल रुपमा भन्नुपर्दा जनताले तिरेका करहरुको सदुपयोगा जनता आफैले चुनेर पठाएको नेतत्ृवलाई…