४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा सर्वदलीय बैठक सुरु

चन्द्रगढी २२, मंसिर / झापामा सर्वदलीय बैठक सुरु भएको छ । तीन बजे राती सम्ममा जिल्लाका सवै स्थानबाट मतपेटीका संकलन भएपश्चात् भर्खर सर्वदलीय बैठक सुरु भएको हो । बैठक पश्तात् मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।