४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा समानुपातिक तर्फ पनि मतगणना सकियो, माओबादीलाई निक्कै कम मत

झापा २८, मंसिर / झापामा प्रत्यक्ष तर्फ प्रदेश तथा प्रतिनिधि सभाका सबै १५ वटै क्षेत्रमा बिजयी बनेको बाम गठबन्धनको एउटा दल माओबादी केन्द्रले समानुपातिक तर्फ भने झापामा निक्कै कम मत प्राप्त गरेको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न भईसक्दा दुई मुख्य दल नेकपा एमाले र नेपाली काँग्रेसको तुलनामा माओबादी केन्द्रको मत निक्कै कम रहेको निर्वाचन…