१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

एक नम्बर प्रदेशका मुख्यमन्त्रीका गुनासै–गुनासा, अधिकारको दुरुपयोग नगर्न आग्रह

विराटनगर १७, असोज / एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको काममा गम्भीर भएर काम गर्न आग्रह गरेका छन् । प्रदेश सरकार र स्थानीय सरकार तथा संघीय सरकार बिचको अलग अलग अधिकारको संबैधानिक ब्यवस्था रहेकोले आफ्नो अधिकारको सही रुपमा जनताको काममा केन्द्रीत गराउनु पर्ने बताए । पछिल्लो समय जनताको तर्फबाट नै स्थानीय…