२६ पुस २०८१, शुक्रबार | Sat Jan 11 2025

महिला सशक्तीकरण गाैरीगंजकाे विपन्न महिलाहरूलाई फेसन डिजाईन तालिम

गाैरीगंज ३०, पुस / राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजकाे ३ महिने फेसन डिजाइन तालिम आज उद्घाटन भएकाे छ । गाैरीगंज गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले तालिमकाे विधिपुर्वक उद्घाटन गर्नुभएकाे हाे । महिलाहरूलाई फेसन डिजाइनकाे तालिम दिई आत्म निर्भर तथा स्वराेजगार बनाउने उधेश्यले आयाेजना गरिएकाे तालिममा २० जना महिलाहरू सहभागी छन् । सीमान्तकृत…