काठमाडौं २०, बैशाख / सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदको आज बसेको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारले यस वर्ष सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै नीति तथा कार्यक्रम ल्याएको हो । चुनावी घोषणा पत्र अनुसार अघिल्लो…