११ मध्ये १० उपमहानगरले विकास बजेट ५०% पनि खर्च गर्न सकेका छैनन् काठमाडौं २२, जेष्ठ / प्रदेश र स्थानीय सरकार गठन भएपछि विकासको मूल फुट्ने अपेक्षा जनताको थियो । तर, चालू आर्थिक वर्षमा पहिलोपटक पूर्ण बजेट ल्याएका यी सरकार विकास खर्च गर्न असफल भएका छन् । वर्षौँदेखिको विकासको भोको कर्णालीमा…