५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विदेशबाट हरेक दिन ३ वटा युवाको शव नेपाल ल्याइँदै

काठमान्डौ १, फाल्गुन / वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परेर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारीस्तरबाट प्रभावकारी पहल भएको छैन । अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल ल्याउने गरिएको तथ्यांक छ । आर्थिक वर्ष ७४\७५ मा…