५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ

दमक/  झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक्राउ गरेको हो। हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ…