५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दलका झापाली नेताहरु भन्छन्ः ‘विवाद होइन संवाद र सहमतिकाट अघि बढौं’

बिर्तामोड १७, पुस/ मुलुकमा राजनीतिक घटनाक्रमले अन्यौल बढिरहेका बेला झापाका मुख्य राजनीतिक दलका नेताहरुले एकैथलोमा बसेर संवाद र उच्च राजनीतिक संस्कारको सन्देश दिएका छन् ।नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन र त्यसपछि  दलहरुबीच दूरी बढेको समयमा उनीहरुले दलहरुबीचको समस्या आपसमा नै बसेर हल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।संवाद समूहको सचिवालय झापाले शुक्रबार…