२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

कांग्रेसले देशभर ‘ जनताकाे साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

विर्तामोड ८ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार यही भदौ १० गतेदेखि शुरु हुने अभियान तीन चरणमा सञ्चालन हुनेछ । जस अन्तर्गत भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरण, समानुपातिक उम्मेद्वारी दर्तापछि दोस्रो चरण र प्रत्यक्षतर्फको…