२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

संघ र प्रदेशका आकांक्षीलाई तल्लाे तहमा उठ्न झापा कांग्रेसकाे प्रतिबन्ध

बिर्तामोड १८, भदाै/  नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारले आगामी निर्वाचनमा त्यो भन्दा तल्लो निकायमा उम्मेद्वार बन्न नपाउने निर्णय गरेको छ । पार्टी सभापति देउकुमार थेवेको अध्यक्षतामा आज बसेको बैठकले यसका लागि विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मातहत निकायबाट सिफारिस भइआएका…