६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

भ्रममा नपर्न माओवादी केन्द्र शिवसताक्षिकाे आग्रह

शिवसताक्षी, १४ कार्तिक /  नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर सहसचिव भुवन सेन्दाङसहितका ४० जना पार्टी सदस्यहरुले पार्टी छाडेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचार प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।आफूहरुको समेत नाम जोडी माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि राजीनामा गरेको भन्ने आएको समाचारमा कुनै सत्यता नरहेको उनीहरुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।पार्टी…