२४ भदौ २०८२, मंगलबार | Wed Sep 10 2025

महासमिति निर्वाचन : ११ पदका लागि २१ जनाको उम्मेदवारी

दमक,२२ कार्तिक / झापा- ५ मा नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचन प्रकृया शुरु भएको छ ।निर्वाचन कार्यक्रम अन्तर्गत आज खुल्ला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्य चुन्नका लागि निर्वाचन प्रकृया शुरु भएको हो । सो कार्यक्रम सम्पन्न गर्न निर्वाचन स्थल दमकस्थित सरस्वती मावि तोकिएको छ ।निर्वाचन सम्पन्न गर्न बब्रुवान दाहालको संयोजकत्वमा…