४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अबकाे राजनीति नयाँ ढंगबाट साेच्नु पर्छ : कांग्रेस नेता सिटाैला

भद्रपुर, मंसिर ११ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् । भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले संघीयता लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन शासन व्यवस्थामा स्थापित…