४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापाका १५ वटै पालिकाका उपप्रमुख/उपाध्यक्षहरुको पाँच बुँदे प्रतिबद्धता

इटहरी १५, पुस / झापाका १५ वटै पालिकाका उपप्रमुख/उपाध्यक्षहरुको दुई दिने भेला पाँच बुँदे साझा प्रतिबद्धता जारी गर्दै विहीवार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ ।पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउन उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको सञ्जाल बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा गर्ने र विभिन्न एजेन्डामा छलफल…