२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

क्षेत्रीय अध्यक्षमा बोधराज न्यौपाने सर्वसम्मत चयन

दमक १२ वैशाख /  एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ को क्षेत्रीय अध्यक्षमा  बोधराज न्यौपाने  अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ  । आज दमकमा भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार तुलसी प्रसाद निरौलाले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने  सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । झापाको क्षेत्र नम्वर ७ को क्षेत्रीय कमिटीको उपाध्यक्षमा जग बहादुर राई चयन…