काठमाडौं ३१, असार / नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकारमा सहभागिता हुने या नहुनेबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले 'पर्ख र हेर' को रणनीति लिएको छ। मोर्चामा आबद्ध केही दलका नेताले कांग्रेस–माओवादी गठबन्धन सरकारमा सामेल हुन सक्ने संकेत गरे पनि उनीहरूले त्यसबारे खुलेर बोल्न सकेका छैनन्। स्रोतका अनुसार मोर्चामा आबद्ध सातवटा…