२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

गाैरीगंज -५ मा स्वास्थ्य चाैकीकाे शिलान्यास, आजै अस्पतालका लागि ५ लाख बराबरकाे स्वास्थ्य सामाग्री विभागबाट प्रदान

गाैरीगंज २१, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्थास्थ्य केन्द्र अस्पतालकाे रूपमा सञ्चालन हुने भएकाे छ ।आर्थिक वर्ष २०७९/८० काे श्रावण १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ शय्याकाे गाैरीगंज अस्पतालकाे रूपमा स्वीकृति पाउने भएकाे छ । अस्पताल स्व हाल उत्त स्वास्थ्य केन्द्रमा तीन जना चिकित्सक कार्यरत छन् ।…