६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

‘पार्टीमा अन्तर्घात गरे शसक्त कार्वाही हुन्छ’ – जिल्ला सभापति देउकुमार थेवे

गाैरीगंज २३, फागुन / नेपाली कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेबेले स्थानिय चुनावमा पार्टीले उठाएका उम्मेदवारप्रति अन्तर्घाग गर्नेलाई सशक्त कार्वाहि हुने जनाएका छन् ।गाैरीगंज गाउँपालिका वार्ड नं. २ नेपाली कांग्रेस वडा समितिकाे आयाेजनामा आज साेमवार भएकाे पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा यस्ताे कुरा बताएका हुन् ।'पार्टीले उठाएकाे उम्मेदवारप्रति विश्वासघात अर्थात अन्तरघात गर्ने जाे काेही कार्वाहीकाे…