५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

समुदायको नाम ‘सन्थाल’, सरकारसंग ‘सतार’ हटाउन माग

सुरुङ्गा २, असोज / पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका आदिवासी सन्थालहरुले आफ्नो समुदायको पहिचानको साझा नाम  ‘सन्थाल’ राख्ने सहमति गरेका छन् । यसअघि सन्थाल, सन्ताल वा सान्ताड मध्ये के राख्ने भन्नेमा लामो समयदेखि विवाद थियो । उनीहरुले अब  “सतार” शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन्…