१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

आज महाशिवरात्री र अन्तरराष्ट्रिय नारी दिवस मनाइदै

गौरीगंज / हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज (फागुन २५ गते) शुक्रबार, भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ। विहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको घुइँचो छ। शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ। यस पर्वलाई पुराणमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र…